Covid-19 को PCR जाँचको लागि नमुना संकलन कार्यक्रम सम्बन्धि सूचना।

सूचना ! सूचना !! सूचना !!!

तपसिल बमोजिम मिति, समय र स्थानमा Covid-19 को PCR जाँचको लागि नमुना संकलन कार्यक्रम रहेको हुँदा सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ।

तपसिल

मितिः- २०७८।०२।०९, आईतबार

समयः- बिहान १० बजे देखि १:०० बजे सम्म

स्थान:- बरियारपुर स्वास्थ्य चौकी

सम्पर्क ब्यक्तिः- मनोज चौरसिया (९८४५५५७५५८)

हाल होम Isolation मा रहेका पोजेटिभ विरामी तथा निजका परिवारका सदस्यहरु र Covid-19 का लक्षण देखिएका विरामीहरुले मात्र बिहान ८ बजे देखि १२ बजे भित्र माथि दिइएको नं. मा फोन गरि नाम दर्ता गराउन हुन अनुरोध छ।

"सम्पूर्ण नगरबासीहरुले स्वास्थ्य मापदण्डको पालना गरौ, अत्यावश्यक काम बाहेक जाथाभाबी घरबाट बाहिर ननिस्कौँ।कोभिड-१९ वाट आफु पनि बचौँ, अरुलाई पनि बचाउँ।"