महागढीमाई नगरपालिकाको " राहत कोष ब्यव्थापन समिति"को खाता नं.

कोरोना भाइरस संक्रमण फैलिरहएका बेला महागढीमाई नगरपालिकाले रोकथाम तथा सतर्कताका लागि विभिन्न क्रियाकलाप भइरहेको छ । यो लकडाउनको समयमा विपन्न परिवारको जीविकोपार्जनमा समेत समस्या हुने भन्दै यतिबेला विभिन्न व्यक्ति तथा संघ-संस्थाहरुले सहयोग तथा राहत वितरण गर्दै आइरहेका छन् ।
त्यसैक्रममा महागढीमाई नगरपालिकाले बरियारपुरमा रहेको कृषि बिकाश बैंकमा “राहत कोष ब्यव्थार पन समिति” को नाममा खाता नं. 0507901607447011 खोलिएको जानकारीका साथ अनिरोध छ।