News and Notices

श्री सम्पूर्ण वडा कार्यालय

जिल्ला प्रशासन कार्यालय कलैया,बारा को मिति २०७७।०२।०१ पत्र 

श्री सम्पूर्ण वडा कार्यालयहरु

घरेलु तथा साना उधोग कार्यालय कलैया,बारा को मिति २०७७।०१।२१ पत्र  अनुसार कोभिड-१९ वाट प्रभावित मजदुर, श्रमिक, गरिव तथा आर्थिक रुपमा  बिपन्न  किसानहरु, वडामा दोहोरो नपर्ने गरि ६३ घर परिवार नबढने गरि नामावली यस कार्यालय उपलब्ध गराईदिन हुन अनुरोध छ।– प्रमुख प्रशासकिय अधिकृत

महागढीमाई नगरपालिकाको " राहत कोष ब्यव्थापन समिति"को खाता नं.

कोरोना भाइरस संक्रमण फैलिरहएका बेला महागढीमाई नगरपालिकाले रोकथाम तथा सतर्कताका लागि विभिन्न क्रियाकलाप भइरहेको छ । यो लकडाउनको समयमा विपन्न परिवारको जीविकोपार्जनमा समेत समस्या हुने भन्दै यतिबेला विभिन्न व्यक्ति तथा संघ-संस्थाहरुले सहयोग तथा राहत वितरण गर्दै आइरहेका छन् ।

Pages